Home VIDEO

VIDEO

Despacito* Nepali Version !! पैसा सिध्यो !!

LYRICS OF SONG! पैसा  सिध्यो……. हिजो राती पार्टी गर्न गाको किन भने SALARY, पनि आको रक्सि मैले आँखा, चिम्लि खाको! पै..सा….. सिध्यो………… अब यो MONTH, के गर्ने होला ऋृण लिने कि,भोकै बस्ने होला यस्तो TENSION भको बेला पैसा सिध्यो…….!!!